कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ १७ पैसा र बिक्री दर १३१ रूपैयाँ ७७ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रूपैयाँ ११ पैसा र बिक्री दर १४३ रूपैयाँ ७७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ४२ पैसा र बिक्री दर १६५ रूपैयाँ १७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०१ पैसा र बिक्री दर ३६ रूपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 
 
  
 

You may also like