76
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रूपैयाँ ८१ पैसा र बिक्री दर १४४ रूपैयाँ ४६ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ २८ पैसा र बिक्री दर १६६ रूपैयाँ ०४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७५ पैसा र बिक्री दर ३५ रूपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।