उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्यमा उज्जवल कसजु बिजयी

बुटवल। नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्य उज्जवल कसजु बिजयी भएका छन् । उनी हाल बुटवल वाणिज्य संघ रुपन्देहीका अध्यक्ष समेत छन्।

काठमाडाैँमा भएको ५७ औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट उनी निर्वाचित भएका हुन् । कसजूले ७२ मत पाएर बिजयी भए । महासंघमा ११७ मतदाता सबैले मतदान गरेका थिए ।

 
 
  
 

You may also like