रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

बुटवल  । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनन्तपाणी मरासिनी घुस रकमसहित पक्राउ परेका छन् ।

५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा प्रमुख प्रशासकिय अधिकृत मरासिनीसहित शुद्धोधन ७ का वडाध्यक्ष भीमबहादुर यादव र विचौलिया विनोद भरलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

नदीजन्य पदार्थ उत्खनन् सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा अख्तियारले उनीहरुलाई घुससहित नियन्त्रणमा लिएको हो ।

 
 
  
 

You may also like