विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? कति छ आज विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ९७ पैसा र बिक्री दर १३२ रूपैयाँ ५७ पैसा रहेको छ । युरो एकको खरिद दर १४० रूपैयाँ ०५ पैसा र बिक्री दर १४० रूपैयाँ ६९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ७१ पैसा र बिक्री दर १६० रूपैयाँ ४४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १६ पैसा र बिक्री दर ३६ रूपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 
 
  
 

You may also like