सञ्चारकर्मी बस्नेतलाई वेस्ट युट्युव च्यानल अफ द इयर अवार्ड

by समतल अनलाइन

काठमाडौ । दोस्रो संस्करणको एलआईसी नेपाल मिडिया अवार्डबाट विभिन्न १० जना पत्रकारलाई सम्मान गरिएको छ । अघिल्लो वर्षदेखि प्रदान गर्न थालिएको यो अवार्ड यो वर्ष विभिन्न १० विधाका पत्रकारलाई सम्मानित गरिएको हो ।

ड्रिम हाई नेपालले आयोजना गरेको दोस्रो एलआईसी नेपाल मिडिया अवार्ड २०७९ को अवसरमा बेष्ट युटुव च्यानल अफ द इयरबाट मोहन बस्नेत सम्मानित भएका छन् ।

 
 
  
 

You may also like