कति छ आज विदेशी मुद्राको विनिमय दर ?

by समतल अनलाइन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

युरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ २ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६६ पैसा छ । अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४२ पैसा र बिक्रीदर ९० रुपैयाँ ८४ पैसा कायम भएको छ । कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

 
 
  
 

You may also like