ऋषि धमलाकी पत्नी एलिजा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

by समतल अनलाइन

भैरहवा । पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन् ।
आज (शनिबार) भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले अभिनेत्री एवं मोडलसमेत रहेकी गौतमलाई पार्टीमा प्रबेश गराएकी हुन् । एलिजालाई पार्टीबाट मन्त्री समेत बनाउने तयारी रहेको स्रोतको दावी छ ।

 
 
  
 

You may also like