प्रधानमन्त्री प्रचण्डले लिए शपथ

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।

सोमबार नै उपप्रधानमन्त्री र मन्त्रीहरुले पनि शपथ लिनेछन् ।

 
 
  
 

You may also like