64
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी विनिमय दरभाउ तोकेको छ । जसअनुसार अष्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ६० पैसा र बिक्री दर ८९ रुपैयाँ पुगेको छ ।
अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिद दर १४० रुपैयाँ ३९ पैसा तथा बिक्री दर १४१ रुपैयाँ ३ पैसा तोकिएको छ ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५९ रुपैयाँ ५६ पैसा र बिक्री दर १६० रुपैयाँ २८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
विदेशी मुद्राको दरभाउ