नेपाल र नामिबिया खेल्दै

by समतल अनलाइन

काठमाडौं । आईसीसी विश्वकप लिग टुअन्तर्गतको त्रिदेशीय श्रृंखलाको चौंथो खेलमा आज (बिहीबार) नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल र स्कटल्याण्डबीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने दुई बजेबाट सुरु हुनेछ ।

यसअघि भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । यस श्रृंखलामा नेपाल, नामिबीया तथा स्कटल्याण्डको सहभागिता छ । सात टोली सहभागी विश्वकप लिग टू मा नेपाल २३ खेलमा १८ अंक सहित छैठौं स्थानमा छ । स्कटल्याण्ड ३१ खेलमा ४४ अंकका साथ पहिलो स्थानमा रहेको छ ।

 
 
  
 

You may also like