राप्रपाका वडा अध्यक्ष काङ्ग्रेस प्रबेश

by समतल अनलाइन

भैरहवा। रुपन्देहीमा राप्रपाका वडा अध्यक्ष नेपाली काङ्ग्रेसमा प्रबेस गरेका छन् । बुटवल उपमहानगर पालिका १४ का राप्रपाका वडा अध्यक्ष एब स्थानिय तह निर्वाचनमा वडा अध्यक्षका उम्मेदवार समेत रहेका रामदयाल चौधरी मङलबार काङ्ग्रेस प्रबेस गरेका हुन ।

 

राप्रपा पार्टी नभै ब्यक्ती बादी भएको भन्दै उनी काङ्ग्रेस प्रबेस गरेका हुन । उक्त क्षेत्र रुपन्देही ३ अन्तर्गत पर्दछ । उनलाइ गठबन्दनको तर्फाबाट प्रतिनिधि सभा उम्मेदवार एबम गृहमन्त्री बालकृष्ण खाणले पार्टी सदस्यता प्रदान गर्दै काङ्ग्रेसले उचित मुल्यांकन गर्दै सबैलाइ समान अबसर दिने बताए ।

 
 
  
 

You may also like