दीपक गिरी भन्छन्, ‘६० कटेका उम्मेदवारलाई मतदान गर्दिनँ’

by समतल अनलाइन

काठमाडौं । अभिनेता दीपकराज गिरीले ६० वर्ष उमेर कटेका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अभिनेता गिरीले ६० वर्ष कटेकालाई मतदान नगर्ने बताएका हुन् ।

दीपक लेख्छन्, ‘सबै फूल गुलाफ हुँदैनन् । सबै स्वतन्त्र बालेन हुँदैनन् । आफ्नो भोट खेर फाल्दिनँ । ६० कटेकालाई हाल्दै हाल्दिनँ ।’

 
 
  
 

You may also like