निर्वाचन आयोगले तोक्यो चुनावको खर्च सीमा (सूचीसहित)

by समतल अनलाइन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको अधिकतम सीमा तोक्ने निर्णय गरेको छ ।

आज आयोगले निर्वाचन क्षेत्रको मतदाता संख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार मानेर निर्वाचनका लागि खर्चको अधिकतम हद तोकेको छ ।

आयोगले प्रदेशसभातर्फका निर्वाचन क्षेत्रहरूलाई १५ लाख, १७ लाख, १९ लाख, २१ लाख र २३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी विभाजन गरिएको छ ।

कुन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

 

 

 
 
  
 

You may also like