पुर्बमा जस्तै पश्चिम बुटवलमा पनि बाबरी चलचित्रको टोलिले दियो धोका !

by समतल अनलाइन

बुटवल । बाबरी चलचित्रको मुख्य भुमिकामा रहेका अदिती बुढाथोकी धिरज मगर र धिरज नाडकर टुरमा सहभागी भै आफ्नो चलचित्रको पुर्व नेपालबाट प्रोमोसनमा लागेका थिए ।

पुर्वमा प्रेसमिटमा घण्टौ पत्रकारलाई कुराएर दुख दिएको
बाबरी चलचित्रको टोलिले दार्ही ग्याङ रुपन्देहीको सहकार्य बुटवलस्थित ओदान रेस्टुरेन्टमा शनिबार दशै फेस्ट कार्यक्रम हुने निस्चित गरेका थिए ।

अन्तिम समयमा आएर प्रोग्रामकै दिन आउन नसक्ने सुरेन्द्र पौडेलद्वारा गैर जिम्मेवार पुर्ण जवाफ आएको छ।

चलचित्रका मुख्य कलाकार मध्य कोहि एकलाई पठाइदिन अनुरोध गर्दा पनि आउन नसक्ने जानकारी दिएको बताइएको छ।

बुटवलस्थित ओदान लाउन्जमा हुने भनिएको चलचित्र प्रोमोसन प्रचार प्रसारको क्षतिपुर्ति कसले बेहोर्ने आयोजकको भनाई रहेको छ।

 
 
  
 

You may also like