बालाजु क्षेत्रका अवैध संरचनामा पनि चल्यो डोजर

by समतल अनलाइन

काठमाडौं । काठमाडौं महानगरपालिकाले बनस्थली-ढुंगेधारामा पनि अवैध संरचना भत्काएको छ ।डोजरको प्रयोग गरेर अनुमति विना बनाइएका घरटहरा भत्काइएको हो ।

बनस्थली ढुंगेधारातर्फ बाटो छोएर बनाइएका फलामे भर्‍याङ र टहरा भत्काएको महानगर नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले जानकारी दिएका छन् ।

 
 
  
 

You may also like