राप्रपाबाट बुटवलको मेयरमा मृगेन्द्र शेरचनलाई उम्मेदवार

बुटवल। राष्ट्रिय प्रजातन्त्र पार्टीले बुटवल उपमहानगरपालिकाको मेयरमा मृगेन्द्र शेरचनलाई उम्मेदवार बनाउने भएको छ ।

बिहीबार बुटवलमा आयोजित आमसभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शेरचनलाई उपमहानगरपालिकाको मेयरको उम्मेदवार घोषणा गरेको हो।

 
 
  
 

You may also like