२६ चैत्र २०७८, शनिबार Santa Kumar Shrestha 0 Comments 5 shares Share Tweet Pin काठमाडौं । सरकारले रामनवमी पर्वका लागि भोलि आइतबार (चैत २७ गते) सार्वजनिक बिदा दिने भएको छ । यही चैत २४ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार आइतबारका लागि सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको हो ।