आइतबार देशभर सार्वजनिक बिदा

२६ चैत्र २०७८, शनिबार

काठमाडौं । सरकारले रामनवमी पर्वका लागि भोलि आइतबार (चैत २७ गते) सार्वजनिक बिदा दिने भएको छ ।

यही चैत २४ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार आइतबारका लागि सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया