आगामी तीन दिनको मौसम : देशका यी स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । कुनै उल्लेखनीय मौसमी प्रणाली नभए पनि देशका पहाडी भू-भागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज (बिहीवार) बिहान आगामी तीन दिनको मौसमी प्रणालीको पूर्वानुमान गर्दै आज पहाडी भू-भागमा आंशिक बदली रहे पनि अन्य भू-भागको मौसम सामान्यतः सफा रहेको जनाएको छ।

 
 
  
 

You may also like