बुटवलबाट १७ जना बन्दकर्ता पक्राउ

by समतल अनलाइन

बुटवल ।बुटवलमा १७ जना बन्दकर्ता पक्राउमा भएका छन । इलाका प्रहरी कार्यलय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसिका अनुसार बुटवल बसपार्क क्षेत्रबाट पक्राउ परेका छन ।

वामपन्थी नेता तथा कम्युनिष्ट संग्रालयका अध्यक्ष चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चाका नेता बासुदेव पोखरेल, नेकपा क्रान्तिकारी माओवादीका पोलिट ब्यूरो सदस्य पे्रम सुवेदी, लेखक तथा साहित्यकार खोमा तरामु, बिरेन्द्र विक, पारस राहादी, इन्दु ओली, जानकी बोहोरा लगायत १७ जनालाई प्रहरीले गिरफ्तार गरेको हो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । यस्तै पाल्पा, अर्घाखाँची लगायत देशका विभिन्न स्थानबाट पनि प्रहरीले बन्दकर्ताहरुले पक्राउ गरेको छ ।

 

 
 
  
 

You may also like