नेपाली काँग्रेस पिपलधारा गुल्मी रुपन्देही सम्पर्क समिति गठन

by समतल अनलाइन

बुटवल।नेपाली काँग्रेस पिपलधारा गुल्मी ,रुपन्देही सम्पर्क समिति गठन भएको छ ।

बिहिबार बुटवमा भएको भेलाले महेन्द्र थापाको अध्यक्षतामा २१ सदस्य समिति गठन गरेको हो। जसको उपाध्यक्षमा लक्ष्मी गौतम र कमल बस्नेत,सचिवमा गोबिन्द बस्नेत र बावुराम घिमिरे,सह सचिवमा सुवास थापा र रिता गौतम,कोषध्यक्षमा कमला पाण्डेय चयन भएका छन् ।

यस्तै सदस्यहरुमा भोजराज खत्री ,कुलानन्द खनाल,सर्मिला जि सि,रिता थापा,प्रकास थापा, विरेन्द्र गौतम,सुसिला जिसी,कमल थापा, रिजन खड्का,शेर बहादुर थापा, पुन कुमारी खनाल,सुसिला थापा रहेका छन् ।यस्तै सल्लाकार समिति पनि गठन गरिएको छ । सल्लाकाहर समितिको संयोजकमा वामदेव खनाल रहेका छन् । भने सल्लाहकारमा तेज बहादुर गौतम, रिता के सी क्षेत्री,कुल बहादुर जि सी, मधु सुदन खनाल,बिक्रम खड्का, तेजेन्द्र के सी, लिल बहादुर थापा,अजुन ज्ञवाली रहेका छन् ।

भेलामा नेपाली काँग्रेस महाअधिवेशन प्रनिनिधि सुनिता जिसी,नेपाली काँग्रेस गुल्मी धर्कोट वार्ड नम्वर २ पिपलधाराका सभापति धन बहादुर खड्का, काग्रेस नेतृ रिता के सि खड्का,पुर्व गाबिस उपाध्यक्ष तेज बहादुर गौतम लगातयत बोल्दै पिलपधाराबाट रुपन्देही आएका नेपाली काँग्रेस बीच थप एकताबद्ध हुदै थप सहकार्य गरेर पार्टीलाई बलियो बनाउनु पर्नेमा जोड दिएका थिए ।

 
 
  
 

You may also like