भारतमा एकै दिन दुई लाख ८६ हजार संक्रमित थपिए

by समतल अनलाइन

नयाँदिल्ली । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८६ हजार ३८४ जना कोभिड संक्रमित थपिएका छन्। ५७३ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज पुष्टि भएको संक्रमण बुधबारभन्दा ४७० ले बढी हो । भारतमा अहिलेसम्म सक्रिय संक्रमित संख्या २२ लाख २ हजार पुगेको छ । भारतमा कूल संक्रमित संख्या ४ करोड ३ लाख पुगेको छ । बिहीबार त्यहाँको संक्रमण हुने दर १९.५ प्रतिशत पुगेको छ ।

 
 
  
 

You may also like