स्वर्गीय राजन घिमिरेको सम्झनामा पहिलो पाइला नेपाल र लगइन एजुकेसनले गर्‍यो रक्तदान , ३० युनिट रगत संकलन

by समतल अनलाइन

बुटवल । पहिलो पाइला नेपाल बुटवल शाखा र लगइन एजुकेसनको सहकार्यमा स्वर्गीय राजन घिमिरेको सम्झनामा रक्तदान सम्पन्न भएको छ। कार्यक्रम ३० युनिट रगत संकलन भएको थियो भने प्रमुख अतिथी माया घिमिरे अध्यक्षता पारस मरासिनिको संचालन रमेश पछाइ र कार्यक्रम संयोजक बावुराम खनालले गरेका थिए ।

कार्यकममा पहिलो पाइला नेपाल बुटवल साखाका सल्लाहकार गङ्गाधर न्यौपाने केन्दिय सदसय लक्ष्मी के .सि , शालिक भुसाल, तिलोत्तमा शाखाका अध्यक्ष रुबिन पाण्डे र सामाजिक अभियन्ता सृजना गिरिको उपस्थिति रहेको थियो।

 
 
  
 

You may also like