बिपि जयन्तीमा तरुण दल र नेविसंघद्वारा खाद्यान्न वितरण

by समतल अनलाइन

बुटवल । १०८ औ बिपि जयन्तीको अवसरमा नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले राहत वितरण गरेको छ।

कपिलवस्तु स्थित बाणगङ्गा-१ बुन्ची राम प्रसाद थारुको परिबारलाई खाद्यान्न वितरण गरेको हो ।

कार्यक्रममा बाणगङ्गा -१ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्री ,नेपाल तरुणदलका जिल्ला सभापती शक्तिसिंह ठकुरी , नेपाल तरुण दलका क्षेत्रीय सभापति तिलक थापा,समाज सेवि सुर्य बराल , समाज सेवि बुद्धि जिवि आदिको उपस्तिथि रहेको कार्यक्रममा नेपाल विद्यार्थी संघको क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलको सन्चालन गरेका थिए ।

 
 
  
 

You may also like