तिलोत्तमामा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

by समतल अनलाइन

बुटवल । रुपन्देहीको तिलोत्तमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

तिलोत्तको शंकरनगरस्थित भित्री सडकमा गएराति लु.२२ प.५५२६ नमबरको मोटरसाइकल अनियंत्रित भई दुर्घटना हुदा तिलोत्तमा-२ का १८ बर्षिय प्रवेश खरेलको मृत्यु भएक लुम्बिनी ट्राफिक कार्यलय बुटवलले जनाएको छ।

दुर्घटनाबाट घाइते भएका प्रवेशको मणिग्रामस्थित क्रीमशन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।

 
 
  
 

You may also like