भदौं १४ गते कृष्ण जन्माष्टमी पर्वको सार्वजनिक बिदा

by समतल अनलाइन

काठमाडौं । सरकारले यस वर्षको भदौ १४ गते परेको यसवर्षको कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रपरिषद बैठकले यस वर्षको कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

 
 
  
 

You may also like