हास्यकलाकार ” पुर्खे बा “को तिजगित पानी मरुवा-३ (करिम)को भिडियो सार्वजनिक (भिडियो)

बुटवल । हास्यकलाकार पुरुषोत्तम भण्डारी (पुर्खे बा) को तिजगित पानी मरुवा-३ “करिम” को भिडियो सार्वजनिक भएको छ।
गितको शब्द पुरुषोत्तम भणडारी “पुर्खे बा” र गणेश भण्डारीको रहेको छ भने स्वर पुरुषोत्तम भणडारी “पुर्खे बा” , लक्ष्मी तिवारी “तिवारी आमा”, रेनुका भट्टराई ,शान्ता परियार , शर्मिला अर्याल र मुस्कान घिमिरे को रहेको छ।
गितमा अभिनय पुरुषोत्तम भणडारी “पुर्खे बा” , लक्ष्मी तिवारी “तिवारी आमा”, रेनुका भट्टराई , यम पाण्डे लगायतको अभिनय रहेको छ।
” पुर्खे बा” नामक युट्युव च्यानलबाट भिडियो सार्वजनिक भएको हो ।
भिडियो :

 
 
  
 

You may also like