लुम्बिनी प्रदेशमा भोलि दिउसो १ बजेसम्मका लागि वैठक स्थगित

बुटवल ।लुम्बिनी प्रदेश सभाको बैठक सत्ता पक्षले बहिस्कार गरेपछि भिली दिउसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रदेश सचिवालयको सुचनापाटीमा सुचना टाँस गरि शुक्रवार १ बजे सम्मका लागि प्रदेश सभाको बैठक स्थगित भएको हो ।

बजेट निर्णयार्थ पेश हुनुगावै सत्तापक्षले सदन बहिस्कार गरेपछि आजको बैठक रोकिएको थियो ।

 

 
 
  
 

You may also like