भैरहवाको ग्लास हाउसमा लागलागी

भैरहवा। भैरहवाको नारायण पथ स्थित सुन्दर ग्लास हाउसमा आगलागी भएको छ।

दमकल,शसस्त्र प्रहरी , नेपाली सेनाको प्रयासका वावजुद सवा नौ बजेदेखि भएको आगलागी हालसम्म नियन्त्रणमा आउन सकेको छैन्।

आगलागीको कारण भने हाल पत्ता लागिसकेको छैन्।थप विवरण आउन बाकि छ।

 
 
  
 

You may also like