रुपन्देहीमा २०१ जनाको परिक्षण गर्दा १४ जनालाई कोरोना पुष्टि

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घन्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २०१ जनाको परिक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सक्रिय संक्रमितको संख्या ३६० जना पुगेको छ भने मृत्यु हुनेको संख्या हालसम्म ५०४ जना रहेका छन ।
जिल्लामा पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ। रुपन्देहीमा कोरोना संक्रमीत हुनेको संख्या २८ हजार ५ सय ११ जना रहेका छन ।

 
 
  
 

You may also like