लायन्स बुटवल सिटीको नयाँ नेतृत्व चयन

बुटवल । लायन्स क्लव अफ बुटवल सिटिको २०२१/२०२२ का लागि नयाँ नेतृत्व को चयन भएको छ । निबर्तमान अध्यक्ष सि‌दार्थ बिक्रम शाह ले पदस्थापन गर्दै शुभकामना दिनु भएको थियो। कृष्ण बहादुर पुन को अध्यक्षतामा प्रथम उपाध्यक्ष मित्र हरि अाचार्य दोस्रो उपाध्यक्ष जिवन अधिकारी तेस्रो उपाध्यक्ष कृष्ण बहादुर जिसि सचिव मिन राना द कोषाध्यक्ष देबेन्द्र बहादुर राना र कमल तिवारी, गोपिराज भुषाल लगायतका पदाधिकारीको बर्ष 2001/22 का लागि नेतृत्व चयन भएको छ।

कृष्ण बहादुर पुनले स्वास्थ्य, वातावरण, फरक छ्मता भएका, खेलकुद,उधमशिल शिप तालिममा काम गर्ने बताएका थिए। शुभकामना मन्तव्य का क्रममा चार्टर प्रेसिडेन्ट महेश थैब लगायतका पास्ट प्रेसिडेन्ट मान बहादुर के सी, बिष्णु केसि (राज),दिपक ऋेष्ठ, नारायण ऋेष्ठ बोल्नुभएको थियो।

 
 
  
 

You may also like