प्रदेशका अस्पतालमा नि : शुल्क रक्तसंचार केन्द्र

बुटवल । लुम्बिनी प्रदेशको पहिचान, नि : शुल्क रक्तसंचार प्रदान भन्ने नारालाई आत्मसाथ गर्दै प्रदेश अन्तर्गतका सबै सरकारी अस्पतालमा निशुल्क रक्तसञ्चार सेवा सुरु हुने भएको छ ।आज प्रदेश सभामा बजेट पेश गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले प्रदेशका सरकारी अस्पतालमा निशुल्क रक्तसञ्चार सेवा प्रदान गर्न ५ करोड रुपैयाँ छुट्याएको जानकारी दिए ।

 
 
  
 

You may also like