नेपाल पत्रकार महासंघ युकेको सचिवमा मन्जु भण्डारी

बुटवल । नेपाल पत्रकार महासंघ युकेको सचिवमा मन्जु भण्डारी नियुक्त भएकी छिन।

नेपाल पत्रकार युकेको पाँचौ अधिवेशनबाट भण्डारी निर्विरोध सचिवमा चयन भएकी हुन।

उनि रोयल बरो अफ ग्रिनविच नेप्लिज् सोसाइटी (आरजिएनएस) की महासचिव लगायतका संघ संस्थामा छिन।

 
 
  
 

You may also like