शुक्रबार देशभरका केही स्थानहरुमा वर्षा हुने

by समतल अनलाइन

काठमाडौँ । आज शुक्रबार देशभरका केही स्थानहरुमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका केही स्थानहरुमा मेघ गर्जन–चट्टयांङ्सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

महाशाखाका अनुसार देशका मध्य तथा पश्चिमी भू भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 
 
  
 

You may also like