आज शुक्रबार, अति शुभ छ यी ७ राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

by समतल अनलाइन

आज मिति २०७६ साल असोज महिनाको १० गते बिहीबार । तदनुसार सन् २०१९ सेप्टेम्बर २६ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु । नेपाल संवत् ११३९ ञलगा, आश्विन कृष्णपक्ष, द्वादशी, ७ः३३ बजेदेखि त्रयोदशी, २९ः१३ उप्रान्त चतुर्दशी। मघा, २६ः४१ बजेउप्रान्त पूर्वफाल्गुनी नक्षत्र ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आजको दिन तपाईका लागि केही समस्या देखिन सक्छ । रोग व्यादीले सताउने देखिन्छ भने केही सुखद्का कामहरु सफल हुनेछन् ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
गीत संगीतमा निकै रुचि बढ्ला । धन लाभ हुनेछ भने मनमा भने भित्री पिडाले सताउन सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
कामको सन्दर्शमा शक्तिशाली व्यक्तिहरुसँग प्रतिस्पर्धा हुनसक्छ । मनोरञ्जनको क्षेत्रमा सपलता हात लाग्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आश मारेको कामबाट निकै फाईदा होला । स्वास्थ्य समस्या बढेर जाने देखिन्छ भने आज ठुलो मौका गुम्न सक्छ सचे रहनु बेस होला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
प्रेम सम्बन्धले गर्दा भोक विलास नै हाउनेछ । आफन्तजनबाट निकै दुखका खबर सुन्नु पर्ला । चोटपटकको भए हुँदा सावधान रहनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
स्वास्थ कमजोर रहेपनि पढाईमा सफलता मिल्नेछ । सवारी चलाउँदा सावधानी अपनाउनुहोला समस्या देखिनसक्छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
अवसरलाई पछ्याउन नसक्दा पछि परिनसक्छ। अस्वस्थताले काममा वाधा पुग्ने देखिन्छ विभिन्न समस्याले काममा अल्मल्याउन सक्छ ।

बृश्चिक –तो,ना,नी,नू,ने,नो,या,यी,यू)
रमाईलो तरिकाले कामहरु गर्न पाईनेछ । मन हर्षित हुनेछ भने जग्गा जमिनबाट धन लाभ हुने देखिन्छ ।

धनु –ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आय आर्जनमा दिन शुभ रहेको छ । नयाँ काम गर्नका लागि परिवारजनबाट राम्रो सल्लाह सुझाब प्राप्त होला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आजको दिन त्यती शुभ छैन । कब्जियत सम्बन्धी समस्याले सताउने देखिन्छ भने सामान्य कामबाट पनि राम्रै आम्दानी हुने देखिन्छ ।

कुम्भ –गू,गे,गो,सा,सी,सू,से,सो,दा)
हिम्मले काम लिने समय छ । पुरुषार्थ, देह व्यापारमा नाम र इनाम पाउने अवसर मिल्ला ।

मीन –दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
तपाईका लागि आजको दिन शुभ रहेको छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । खर्च भएपनि लामो यात्रा गर्ने अवसर मिल्ला ।

 
 
  
 

You may also like