अक्सिजन व्यवस्थापनका लागि मन्त्रालयले गठन गर्‍यो दुई टिम

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन व्यवस्थापन सहज बनाउन दुई वटा टिम गठन गरेको छ । उक्त टिमले हटलाइन नम्बरमार्फत चौबीसै घण्टा अक्सिजनको सहजीकरण गर्ने मन्त्रालयले जनाएको छ ।

अक्सिजन उपलब्धता सहज गराउन टिमले आजैदेखि गृहकार्य थाल्ने र निम्न कामहरू गर्ने मन्त्रालयले जनाएको छ ।

 
 
  
 

You may also like