लुम्बिनीमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा फेरि शंकर पोखरेल भएका छन नियुक्त छन् । प्रदेश प्रमुख धर्मनाथप्रसाद साहले आइतबार उनलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका हु्न् । उनले विहान मात्र पदबाट राजीनामा दिएका थिए ।

यता लुम्बिनीका ४० सांसदले मुख्यमन्त्रीका लागि पोखरेलको वहुमत नपुग्ने भन्दै पुनर्नियुक्ति रोक्न माग गर्दै प्रदेश प्रमुखलाई लिखित पत्र थमाएका थिए ।

 
 
  
 

You may also like