पहिलो पाइला बुटवल शाखाको अध्यक्षमा : पारस मरासिनी

बुटवल । पहिलो पाइला बुटवल शाखाको अध्यक्षमा पारस मरासिनी चयन भएका छन् । शाखाको दोस्रो अधिवेशनबाट मरासिनीको नेतृत्वमा १३ जना कार्यसमितिमा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

शाखाको  प्रथम उपाध्यक्षमा बाबुराम खनाल, द्वितीय उपाध्यक्षमा लक्ष्मी केसी, सचिवमा ममता बोहोरा,सह सचिवमा रमेश पछाई र गोमा भट्टराई, कोषाध्यक्षमा सन्तोष न्यौपाने, सह कोषाध्यक्षमा नबिन पोख्रल र कोपिला नेपाल चयन भएका छन ।

शाखाको कार्यसमितिसदस्यहरुमा शारदा पौडेल, निर्मल बेल्बासे,राजन अधिकारी र युवराज पाण्डे चयन भएका हुन । नवनिर्वाचित अध्यक्ष पारसले सामाजिक क्षेत्रलाई मुख्य प्राथमिकता राखेर काम गर्ने प्रतिबद्धता जनाए ।

 
 
  
 

You may also like