प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ)

by समतल अनलाइन

काठमाडौं । सर्वोच्च अदाललते प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला सुनाएको छ । पुस ५ गते प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेको हो ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाएका हुन् । आदेशमा १३ दिनभित्रै संसद अधिवेशन बोलाउन पनि भनिएको छ । गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै सिफारिसबारे निर्णय गर्दै मध्यावधि निर्वाचनको मितिसमेत तोकेकी थिइन् ।

हेर्नुस् फैसलाको पूर्णपाठ

 

 
 
  
 

You may also like