स्कुटर दुर्घटनामा कलाकार पुजा गहतराजको मृत्यु

by समतल अनलाइन

बुटवल । सवारी दुर्घटनामा परि एक युवतीको मृत्यु भएको छ । सोमबार साझ २६ बर्षीय कलाकार पुजा गहतराजको उपचारको क्रममा मनिग्राम स्थित कृमसम अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यलय रामनगरले जानकारी दिएको हो  । सिद्दार्थ राजमार्ग अन्तर्गत तिलोत्तमा-५ स्थित शंकरनगरमा स्कुटर दुर्घटनामाा परि घाइते पुजा गहराराजलाई कृमसन अस्पताल पुर्याएको  प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।  मृतक गहतराज नृत्यङ्गना,नृत्य प्रशिक्षक संगै धेरै संग संस्थामा आवद्द छिन।

 
 
  
 

You may also like