इरिक ब्रान्डका फुटवेयर र स्पोर्टस्वेयर अब बुटवलमा

by समतल अनलाइन

बुटवल ।चिनमा उत्पादन हुने बिश्वप्रसिद्ध इरिक ब्रान्डका बिभिन्न सामानहरु अब बुटवलमा पाइने भएको छ ।

बुटवलको ट्राफिकचोकमा प्रबिन ज्ञवाली र निलम ज्ञवालीले सन्चालन ल्याएको इरिक ब्रान्डका फुटवेयर र स्पोर्टस्वेयरका सामानहरु एकैठाउमा उपलब्ध गराउने सन्चालकद्धयले बताए ।

८ बर्षदेखी चिनमा बसोबास गर्दै आएका ज्ञवालीले आफ्नै ठाउमा ब्रान्डेड जुत्ता,ज्याकेट,ट्रायकसुट ,लगायतका बिभिन्न सामानहरुको आधिकारीक रुपमा बिक्रि बितरण गरिएको बताए ।

गुणस्तरीय र ब्रान्डेड सामानहरुको लागी काठमाण्डौ धाइरहनुपर्ने अबस्थाको अन्त्यका लागी बुटवलमा आउटलेट खोलीएको अर्कि सन्चालक निलम ज्ञवालीले बताइन ।

 
 
  
 

You may also like