तोलोत्तमाका मेयरलाई कोरोना संक्रमण देखिएपछी अत्यावश्यक बाहेक सेवा बन्द

by समतल अनलाइन

तिलोत्तमा । तिलोत्तमाका मेयरलाई कोरोना संक्रमण देखिएपछी अत्यावस्यक सेवा बाहेक अरु बन्द गरिएको छ ।नगरप्रमुख बाशुदेव घिमिरेलाई मंगलबार साँझ कोरोना संक्रमण पुष्टि भएको थियो।

तिलोत्तमा नगरपालिकाले एक सुचना जारी गर्दै असोज  २१ देखि २३ गते सम्म अत्यावश्यक बाहेकका सेवा बन्द हुने सुचनामा उल्लेख छ।

 
 
  
 

You may also like