सक्षम युवा राजनीतिमा आउनपर्छ !

by समतल अनलाइन
  • निराजन खरेल

नेपाल प्रकृति को एउटा उपाहार हो ,नेपाली लाई अनुशासन मा राख्ने यस देश को कला र सँस्कृति हो।अमर सिहँ ,भक्ति थापा लगाएत ज्ञात अजात सहिद नेपाल आमा का वीर छोरा हुन्।कहिल्लै कसैको अधीन मा बस्न नपर्ने स्वाभिमानि नेपाली वीर गोर्खाली को आसिर्वाद र ती राष्ट्रभक्त का सन्तान होैँ।

भोैगोलिक हिसाबले सानो भए पनि कला, सँस्कृति, स्वाभिमान, प्रकृति विविधता ले गर्दा नेपाल सर्वेपरि देश हो । अनेकता मा एकता हाम्रो पहिचान हो । विश्व लाई शान्ति को ज्ञान दिने गोैतम बुद्ध जन्मेको देश र धेरै राष्ट्र लाई बिजुलि को माध्यम बाट पनि उज्यालो गराउन सक्ने क्षमता भएको देश हो नेपाल । नेपाल कृषि प्रधान देश हो ।नेपाल को माटो उर्वर छ ,यहाँ जे रोपे पनि फल्न सक्ने क्षमाता छ ्रहामो् देश को अर्थतन्त्र को प्रमुख स्रोत नै कृषि हो ्रनेपाल मा करिब ६५५ जनता कृषि म निर्भर छन्।

कृषि क्षेत्र मा आधुनिकरण गरेर हरेक कृषक लाई ढुक्क सगँ जिवन सहज हुने वातावरण गराईदिनु आजको दुई तिहाही सरकार र राज्यको जिम्मेवार हो ्रकिसान हरुले आफ्नो ९क्षम०पैसा पाउ्नु पर्यो भनेर सडक मा गएर आन्दोलन गर्नु पर्ने आवश्कता आउ्नु निकै दुःखद विषय हो ्रकृषिक को रक्षा र कृषक लाई सुखि राख्ने आज को सरकार को जिम्मेवारि हो , हामि ले धेरै जसो व्वसथा देख्योेो ,धेरै नेता पनि पायोो ्र२००७(२०१७(२०५६(२०६२(६३ देखि विविध राजनीतिक घटना भए ,समय परिवर्तन भयो , व्वसथा परिवर्तन भयो तर समय सगैँ हामो नेतृतव परिवर्तन हुन सकेनन् ।२०७२ साल मा आएको सविधाँन ले समाजवाद उनमुख समाज निमाण् गर्ने भनेर भन्यो तर देश मा सविधानँ आएको ५वर्ष भयो देश मा दुई तिहाही को सरकार छ तर सरकार सिहँदरबार मा मात्र सिमित हो कि जस्तो देखिन लाग्यो ्र कोरोना को कहर ,अर्ततन्त्र को असर बाडि पहिरो ले देश चिन्ता मा छ तर सत्ताधारि पार्टि का नेता पद लाई केन्द्र मा राखेर दोडदुप गरेको गरै छन् । यस्तो आवस्था मा पनि जनता केन्द्र मा हुन्नन भने कहिले रुयति बेला देशमा तिन तह को सरकार छ ,हरेक नेपाली लाई सरकार आफ्नो दुख बुज्न सक्ने गरि घर मै छ भन्ने भान हुन पर्ने हिइन र रु समाजवाद शव्द सुन्न को लागि मात्र रुधनि अझै धनि गरिब अझै गरिब भन्ने यो नाजुक अवस्था आएको छ ।एक चोटि चुलो बाल्न नसक्ने अवस्था नेपाल मा छ तर तेतृत्व कता छ भनेर खोज्न पर्ने अवस्था छ।

जाडापखला लाएर आझै मान्छे मर्ने अवस्था छ ,के यहिँ हो आज को विकास रु हरेक नेपाली ले मनन गर्ने बेला आएको छ ,के यो व्यवस्था असफल भएको हो रुहोईन भने देश को अवस्था आझै किन नाजुक ,किन दुख लाग्दो । यो व्यवस्था निकै कठिन दुख र त्याग गरेर ल्याएको हो त्यसकारण अब व्यवस्था होइन नेतृत्व र नेतृत्व को कार्यशैली बदलोेै् भन्ने सोच राखोेै् ,।युवा ले अब नेतृत्व को कुरा होईन कार्यशैली कुरा गर्ने आवाश्क छ ।नेतृत्व असफल भयो तर के युवा पुस्ता का नेताले नेतृत्व लिन सक्छन् रुसधैँ भरि त्यहि पुस्ता असफल भयो भन्ने अनि तिनै को चाकडि गरेर बस्ने बानि ले य देश बन्छरु आज का लाखोैँ युवा को नेतृत्व लिएर बस्ने युवा पुस्ता का नेता युवा लाई रोजगारी ,पेरे्णा र देश भित्र अनुकुल अवस्था सिर्जना गर्नु आवश्यक छ र युवा लाई समाज र राजनीति पर्ति रुचि र खबरदारी को भावान राख्नु पर्छ भनेर युवा लाई समाज र राजनीति पर्ति केन्द्रीकृत गर्नु युवा पुस्ता का नेता को जिम्मेवारी हो। युवा ले क्ष् जबतभ उयष्तिष्अक भन्ने र विदेश मह हुने अवस्था छ । युवाले यो देश लाइ मायाँ गरेर देश बनाउने जिम्मा आफु ले लिनुपर्ने हो ।समाज र राजनिती लाई बुज्नु पर्छ ।जब देश परिवर्तन हुन्छ त्यसपछि मात्र देश भित्र अनुकुल परिस्थिति बन्छ ।देश भित्र भएका विकृति रा दलाल लाई हटाउन कठिन छ तर असम्भव छैन तर युवा ले त्यस को लागि समाज राजनिती लाई माया गर्नु पर्छ ।राजनिती लाई अवसर को रुप मा प्रयोग गर्नु पर्छ।युवा अब विदेश मोह हुनु हुन्न ।देश भित्र भएको जटिल र असहज परिस्थिति लाई अन्तय गरेर देश लाई शान्ति र प्रगति को बाटो मा अगि बढाउनु पर्छ।

राजनीति खराब होइन केही व्वक्ति खराब छन् तर देश को मुल नीति गराउने राजनिती खराब होइन न फोहोरो राजनिती होईन विचार को राजनीति गरोै ।अब देश ले आन्दोलन खोजेको छैन देश ले युवा खोजेको छ।अब भिजन र काम गर्ने सक्ने लाई अवसर दिएर राजनीति लाई अवसर गराउन पर्छ। राजनीति गर्छु भन्ने अनि त्यहि कार्यशैलि भयो भने युवा राजनीति ले पनि केही फरक ला्उ्न सक्दैन ।धनी हुन व्यापार गरोेै राजनीति होईन ्रयुवा एक होेै ,फोहोरो राजनीति होइन विचार को राजनिति ,आन्दोलन होइन ऐकता र सहकार्य को राजनिती गरोै।युवा ले देश भित्र चुनोोति छ भनेर होईन चुनोैति पछि को अवसर लाई मनन गर्नु पर्छ ्रयुवा ले अब नेतृत्व बाट सिक्न पर्ने कुरा सिकेर आफु ले देश को नेतृत्व लिनु पर्छ ्रहामो् धर्म सँस्कृति कला बचाएर लाने जिम्मा हरेक युवा ले लिनु पर्छ ्रआधुनिक भन्ने तरखर मा आफ्नो मोेैलिकपन कला र सँस्कृति लाई कदापि भुल्नु हुदै्न । देश भित्र पर्यटन ,कृषि र जलस्रोतको अपार सम्भावना छ यसलाइ प्रयोग गरेर देश लाई विकास र नेपाली लई खुसि राख्ने काम गर्नु पर्छ ।हामी अट्ने देश गराउनु पर्छ।

 
 
  
 

You may also like