पहिरोले नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध

चितवन। चितवनको नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तरगत चार किलोमा पहिरो खस्दा सवारी आवागमन अवरूद्ध भएको छ।शनिबार अपरान्ह पहिरो खस्दा बाटो पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरोले सडक अवरुद्ध हुँदा सवारीसाधन बीच बाटोमै रोकिएका छन्।पहिरो खस्ने क्रम नरोकिएको हुँदा पहिरो हटाउन समय लाग्ने प्रहरीले जनाएको छ।

 
 
  
 

You may also like