३६ जना कोरोना संक्रमित थपिए , कुल सं‌क्रमितको संख्या ५८४ पुग्यो

काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा दिएको जानकारी अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ ।

 
 
  
 

You may also like