थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ४५७ पुग्यो

काठमाडौं।विहीबार साँझ नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार भेरी अस्पताल नेपालगंज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरुमाकोरोना संक्रमण पुष्टि भएको हो ।

 

 
 
  
 

You may also like