रूपन्देहीको जानकीनगरबाट १५ केजी चरेस सहित २ जना पक्राउ

by समतल अनलाइन

बुटवल । १५ केजी चरेस सहित २ जना पक्राउ परेका छन् । रूपन्देहीको तिलोत्तमा नगरपालिका–३ जानकीनगरबाट १५ केजी चरेस सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गुल्मीको रेसुंगा नगरपालिका ८ का पदम थापा र संजय राउत रहेका छन् । पक्राउ परेका उनीहरुमाथि अनुसन्धान सुरू भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी भीमलाल भट्टराईले बताए ।

प्रदेश ५ प्रहरीको विषेश टोली र इलाका प्रहरी कार्यालय बुटवलको टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको डीएसपी भट्टराईले बताए ।

 
 
  
 

You may also like