विपिन, वर्षा र सुरक्षाको चलचित्र ‘गोपी’ युट्युवमा सार्वजनिक (भिडियो)

by समतल अनलाइन

काठमाडौं । विपिन कार्की अभिनित चलचित्र ‘गोपी’ युट्युवमा सार्वजनिक भएको छ । दीपेन्द्र लामाको निर्देशनमा बनेको यस चलचित्र सोमबार युट्युबमा सार्वजनिक भएको हो । आरोही केसीको निर्माण रहेको यस चलचित्रमा लेखन दीपेन्द्र लामाको रहेको छ । चलचित्रमा विपिन कार्की किसानको भूमिकामा छन् ।

यस भलभित्रको पहिलो गीत ‘लक्ष्मी कहिले काली लाई दर्शकले निकै रुचाएका थिए । यस चलचित्रमा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त भोलाराज सापकोटा, अंकित खड्का, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ती सिमाली, हिउँबाला गौतम, सरोज अर्याल लगायतका कलाकारको अभिनय रहेको छ ।

 
 
  
 

You may also like