राजनैतिक समाचारसमाचारसमाचार नेपाल खानेपानीमन्त्री यादवले पनि दिए राजीनामा by समतल अनलाइन २ महिना अगाडि written by समतल अनलाइन २ महिना अगाडि 127 127Shares खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा दिएका छन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत राजीनामा दिएको जानकारी दिएका हुन् । जेनजीहरूको आन्दोलनको समर्थन तथा सरकारको दमनको विरोध स्वरूप मन्त्री पदबाट राजीनामा दिएको उनले जानकारी दिएका छन् । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post देशभर फैलँदै आन्दोलन, कहाँ के भयो? next post महानायक राजेश हमालको अपिल- राष्ट्रिय सम्पदा र संरचनाको संरक्षण गरौँ, त्यो हाम्रो सम्पत्ति हो You may also like कप्तान रोहित पौडेलको शतकमा नेपालले युएईलाई २३४ रनको... १ घण्टा अगाडि बुटवलमा माइक्रोबसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु २ घण्टा अगाडि धर्ना कार्यक्रममा सम्बोधनकै बीच जिफन्ट उपाध्यक्ष कमल गौतमको... ३ घण्टा अगाडि प्रतिकूल मौसमका कारण आन्तरिक र बाह्य दुवै उडानका... ४ घण्टा अगाडि देशका विभिन्न ठाउँमा वर्षा जारी, यसो भन्छन् मौसमविद् ५ घण्टा अगाडि औषधिको मूल्यबारे भ्रम फैलिएको भन्दै आयातकर्ता संघको स्पष्टीकरण ५ घण्टा अगाडि सुनको मूल्य स्थिर, चाँदीको बढ्यो ५ घण्टा अगाडि दाउन्ने खण्डमा सडक अवरुद्ध, सवारी सञ्चालन ठप्प ६ घण्टा अगाडि विद्युत् लाइन काटिएपछि रुपन्देहीका उद्योगी आन्दोलित ७ घण्टा अगाडि रोल्पामा जिप दुर्घटना, चालकको मृत्यु र तीनजना घाइते ७ घण्टा अगाडि