स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने

by समतल अनलाइन
72Shares

काठमाडौँ ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने भएका छन् ।

सोमबार जेनजीको प्रदर्शनका क्रममा सरकारको दमनका कारण १९ युवाले ज्यान गुमाएपछि सरकारको चौतर्फी आलोचा भएको छ । ‘यस्तो अवस्थामा सरकारमा बसिरहनु जरुरी भएन,’ उनले भने, ‘राजीनामा दिँदैछु ।’

You may also like